२०७९ साउन ०५ गते बिहिबार युग संवाददाता
नेपाल, भारत र चीनसितको त्रिदेशीय नाका तिंकरसम्म व्यापार विस्तारका लागि अघि बढाइएको महाकाली करिडोर सडक निर्माण योजनाको प्रगतिको गति सन्तोषजनक छैन ।२०७९ साउन ०५ गते बिहिबार युग संवाददाता
कञ्चनपुरमा रहेको मजगाउँ विमानस्थल निर्माणको प्रक्रिया अघि बढाउन नेपाली कांग्रेसका नेताहरूले पर्यटन मन्त्री जीवनराम श्रेष्ठको ध्यानाकर्षण गराएका छन्।२०७९ साउन ०५ गते बिहिबार युग संवाददाता
बझाङको जयपृथ्वी नगरपालिकम–४, गोलाइमा कोरोना प्रभावितका लागि आएको राहत रकम वडाध्यक्षले आफुखुसी वितरण गरेको आरोप लागेको छ ।२०७९ साउन ०५ गते बिहिबार युग संवाददाता
मोबाइल बनाउने बहाना बनाएर काठमाडौँबाट महेन्द्रनगर पु¥याइएकी एक किशोरीको उद्धार गरिएको छ ।२०७९ साउन ०५ गते बिहिबार युग संवाददाता
जिल्लाका ९ वटै स्थानीय तहमा ५ वर्षमुनिका एक सय ६८ जनामा कडा खालको कुपोषण देखिएको छ ।२०७९ साउन ०४ गते बुधबार युग संवाददाता
पछिल्लो समय महिलामाथि हुने घटना दिनहुँ बढ्दै गएका छन् । पछिल्लो पाँच वर्षको दार्चुला प्रहरीको आँकडा हेर्ने हो भने पनि महिलामाथि र बालिकामाथि हुने घटना बढेका छन् ।२०७९ साउन ०४ गते बुधबार युग संवाददाता
मंगरबार रातिदेखि परेको अविरल वर्षाका कारण बाजुराको बुढीगंगामा आएको बाढीले चार घर बगाएको छ । बाढीमा फसेका २३ जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।२०७९ साउन ०४ गते बुधबार युग संवाददाता
सुदूरपश्चिम प्रदेश सरकारको आर्थिक वर्ष २०७८/७९ मा विनियोजित कूल बजेटको ६६ दशमलव ६१ प्रतिशत अर्थात् रु २० अर्ब ९६ करोड ६१ लाख ९२ हजार खर्च भएको छ ।२०७९ साउन ०४ गते बुधबार युग संवाददाता
जिल्लाको टीकापुर अस्पतालमा बिरामीको चाप बढेपछि शय्याको अभाव हुन थालेको छ । दैनिक १० देखि १२ जनाको शल्यक्रिया हुन थालेपछि शय्या अभाव हुन थालेको हो ।२०७९ साउन ०४ गते बुधबार युग संवाददाता
शुक्लाफाँटामा कालोपत्रे गरिएको सडक १३ दिन नपुग्दै ठाउँठाउँमा उप्किन थालेको छ। वडा नम्बर १२ कालागौडीमा गरिएको कालोपत्रे उक्किएको हो।२०७९ साउन ०३ गते मङ्गलबार युग संवाददाता
बैतडीको पञ्चेश्वर गाउँपालिकाको एम्बुलेन्स धनगढीमा थन्किएको पाँच महिना बढी भइसक्दा समेत पालिकाले चासो दिएको छैन् । एम्बुलेन्स नहुँदा बिरामीले सास्ती भोग्दा समेत एम्बुलेन्स ल्याउने बिषयमा पालिकाले चासो नदिएको गुनासो बढेको छ ।२०७९ साउन ०३ गते मङ्गलबार युग संवाददाता
दार्चुलाको नौगाड गाउँपालिका–२ थलौनस्थित पहिरो खस्दा एउटा घर क्षतिग्रस्त भएको छ । घरको भान्सा, शौचालय र धारामा पहिरोले क्षति पुर्याएको बताइएको छ ।२०७९ साउन ०१ गते आइतबार युग संवाददाता
बैतडीको पुरचौडी नगरपालिका–२, ल्याँटीस्थित समैजी आधारभूत विद्यालयको चार कोठे भवनको छाना शुक्रबारको हावाहुरीले उडाउँदा लाखौँ रुपैयाँको क्षति भएको छ ।२०७९ साउन ०१ गते आइतबार युग संवाददाता
बैतडीमा एक महिलालाई बलात्कार गरेको आरोपमा दुई जना पक्राउ परेका छन् ।२०७९ साउन ०१ गते आइतबार युग संवाददाता
जेसिज पूर्व विद्यार्थी संघले १४ लाख रुपैयाँको अक्षयकोष स्थापना गरेको हो । विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्नका लागि संघले अक्षयकोष स्थापना गरेको हो ।२०७९ साउन ०१ गते आइतबार युग संवाददाता
कर्णाली नदीमाथि सुदूरपश्चिम र कर्णाली प्रदेश जोड्ने थप दुई पक्की पुल निर्माण सम्पन्न छन् । सुदूरपश्चिम प्रदेशको कैलाली र कर्णाली प्रदेशको सुर्खेत जिल्ला जोड्ने पुल बनेका हुन् ।२०७९ असार ३२ गते शनिबार युग संवाददाता
कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा शनिबार एकजनाको मृत्यु भएको छ । से ४ प ४९३९ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा कैलारी गाउँपालिका–१ बस्ने २१ वर्षीय नैनबहादुर चौधरीको मृत्यु भएको हो ।२०७९ असार ३१ गते शुक्रबार युग संवाददाता
सुदूरपश्चिम प्रदेश सरकार मातहतका मन्त्रालय र कार्यालय तथा संरचनाको बेरुजु रकम बढ्दै गएको छ । प्रदेश संरचनामा मनपरी खर्च गर्ने परिपाटी बढेका कारण बेरुजु रकम बढ्दै गएको हो ।२०७९ असार ३० गते बिहिबार युग संवाददाता
कञ्चनपुरको पुनर्वास नगरपालिका–१० स्थित दोधा पुलबाट प्रहरीले भन्सार छली ल्याएका ५० क्विन्टल (१०० बोरा) मल बरामद गरेको छ ।२०७९ असार ३० गते बिहिबार युग संवाददाता
लगातार तीन दिनदेखिको वर्षाका कारण बाजुरा सदरमुकाम जोड्ने साँफे–मार्तडी राजमार्ग आज बिहानदेखि अवरुद्ध भएको छ । वर्षाका कारण राजमार्गको ठाउँठाउँमा पहिरा गएपछि सडक अवरुद्ध बनेको हो ।२०७९ असार २९ गते बुधबार युग संवाददाता
सुदूरपश्चिम प्रदेश सरकार र प्रतिपक्षी दलबीच सहमति भएको छ ।प्रतिपक्षी दलको १४ बुँदे माग सम्बोधनका लागि सरकार पक्ष तयार भएको हो ।२०७९ असार २९ गते बुधबार युग संवाददाता
कैलालीको मसुरिया स्वास्थ्य चौकीलाई दुई थान ह्विलचियर हस्तान्तरण गरिएको छ । नेपाली काँग्रेसका नेता तथा समाजसेवी दिनेश राज जोशीको समन्वयमा ह्विलचियर स्वास्थ्य चौकीलाई प्रदान गरिएको थियो ।२०७९ असार २८ गते मङ्गलबार युग संवाददाता
कैलालीको अत्तरियामा ज्योती विकाश बैंकको ११३ औ शाखा सञ्चालनमा आएको छ । सो शाखाको सोमबार गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले एक कार्यक्रमका बिच उद्धघाटन गरेका हुन् ।२०७९ असार २८ गते मङ्गलबार युग संवाददाता
डोटीलाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना जिल्ला घोषणा गरिएको छ । ‘स्थानीय स्वामित्व र सहभागिता, पूर्णखोप सुनिश्चितता हाम्रो प्रतिबद्धता’ भन्ने नाराका साथ डोटी जिल्लालाई पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको हो ।२०७९ असार २८ गते मङ्गलबार युग संवाददाता
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशसभामा बजेट प्रस्तुत गरेको २८ दिनपछि प्रमुख प्रतिपक्ष दल एमालेसहित अन्य दललाई छलफलमा सहभागी हुन आह्वान गरेको छ ।